दफा १९३
मुद्रण वा गणितीय त्रुटीले असर नगर्ने
यस संहिता अन्तर्गत मुद्दाको तहकिकात, अभियोजन तथा अन्य काम कारबाही गर्दा यस संहिता बमोजिमको कार्यविधिका सम्बन्धमा लेखाइ, छपाइ वा मुद्रणमा भएको गणितीय वा अन्य कुनै सानातिना त्रुटी वा छुट भएकोमा सोही कारणले मात्र त्यससँग सम्बन्धित सम्पूर्ण काम, कारबाही गैर कानूनी भएको मानिने छैन ।